उपनिर्वाचनमा अर्थमन्त्री डा. महतको संखास्पद भूमिका, प्रवक्ताबाट हटाउन माग

काठमाडौं । उपनिर्वाचनमा कांग्रेस पराजित भएपछि गगन थापाको सचिवालयमा कार्यरत राघवकृष्ण गौतमले सार्वजनिकरूपमै कांग्रेस प्रवक्ता डा। प्रकाशशरण महतको भूमिकामाथि प्रश्न उठाए । पार्टी प्रवक्ताको कब्जामा हुने फेसबुक पेज चुनावको बेला नचलाइएको भन्दै उनीमाथि कारबाहीको माग गरे । गौतमसहित गगनको सचिवालयको कोर टीम गोविन्द भट्टराईको चुनाव अभियानमा दमौलीमा खटिएको थियो । कांग्रेस केन्द्रीय प्रचार विभागले उपनिर्वाचनको … Continue reading उपनिर्वाचनमा अर्थमन्त्री डा. महतको संखास्पद भूमिका, प्रवक्ताबाट हटाउन माग